युकेमा लुम्बिनी बुद्ध विहार स्थापनाका लागि च्यारेटी डिनर आयोजना हुने

लन्डन । युकेमा प्रथम बुद्ध विहार निर्माणार्थ एक च्यारेटी डिनर नाईटको आयोजना हुने भएको छ । मगर बुद्ध समाज यु केको बर्षागाठ पुगेको उपलक्ष्यमा यही आउदो ११ डिसेम्बर २०१६ आईतबारको दिन मगर बौद्ध समाज युके द्धारा बेलायतबासी नेपालीहरुको साझा धार्मिक आस्थाको केन्द्र “लुम्बिनी बुद्ध बिहार” निर्माण योजनालाई सफल पार्नका लागी आर्थिक सहयोग संकलन गर्ने उद्देश्य … Continue reading युकेमा लुम्बिनी बुद्ध विहार स्थापनाका लागि च्यारेटी डिनर आयोजना हुने